साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐना र छाया

ऐना जसले जस्ताको तस्तै देखाइदिन्छ छाया पनि त्यस्तै रहेछ जो शरीरसँगसँगै हिड्ने गर्छ भलै अँध्यारोमा छाया नदेखिएला तर उसले साथ छाड्दैन जसरी ऐनाले पनि सत्य लुकाउँदैन।

Nepal Telecom ad

सुभाषचन्द्र पौडेल भीमफेदीया :

ऐनामा चित्र देखिए जस्तै
चरित्र पनि देखिने भए
धेरैको घरमा
ऐना हुँदैनथ्यो होला
ऐना हेर्नेले पनि
डराइ डराइ हेर्थे होलान्
अरूले झुठ बोले पनि
ऐना र छायाले
झुठ बोल्दैन भन्छन्
ऐना जसले
जस्ताको तस्तै देखाइदिन्छ
छाया पनि त्यस्तै रहेछ
जो शरीरसँगसँगै हिड्ने गर्छ
भलै अँध्यारोमा छाया नदेखिएला
तर उसले साथ छाड्दैन
जसरी ऐनाले पनि सत्य लुकाउँदैन।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लख

लख

सुभाषचन्द्र पाैडेल ‘भीमफेदीया’
अनलाइन इनलाइन

अनलाइन इनलाइन

सुभाषचन्द्र पाैडेल ‘भीमफेदीया’
भाइ महिमा

भाइ महिमा

सुभाषचन्द्र पाैडेल ‘भीमफेदीया’
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x