साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम- ३९

बोलाइबाट पनि बुझिने रहेछ- इङ्लिस, टिबेटियन बोल्न खोज्नेहरू आइएनजीओबाट परिचालित; हिन्दी बोल्नेहरू एनजीओबाट परिचालित; नेपाली मात्रै बोल्नेहरू जीओबाट परिचालित।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

जेन जीको अहिले विश्वव्यापी माहोल छ। विभिन्न देशमा प्रदर्शन गरिरहेका छन्, सुधारका लागि आवाज उठाइरहेका छन्। त्यसको परिणाम कतै देखिएको छ, कतै लेखिएको छ। नेपालमा पनि लेखियो।

प्र. म. र जेन जीको हस्ताक्षर कार्यक्रममा पार्टीका झोला बोकेका, पार्टीको थैला बोकेका, पार्टीको घैला बोकेका,पार्टीको लठ्ठी टेकेका,पार्टीको प्रेमपत्र बोकेका हान जी पनि गएका थिए। जसले सम्झौता च्यातेर मुर्दावाद–जिन्दावाद का नारा लगाए। बाहिर निस्केपछि पत्रकारले “मुर्दावाद भनेको के हो?” भनेर सोधेको प्रश्नको उत्तर दिँदै उनीहरूले भने— “मुर्दावाद भनेको राम्रो कुरा हो। देश विकास गर्नुपर्छ भनेको मुर्दावाद हो। कि होइन, भाइ?” भनेर अर्को छेउको साथीलाई जवाफका लागि सहायता मागेको पनि देखियो। “जेनेरेसन जी” अहिले “फेडेरेसन ही” नै भएको पाइयो।

जेन जीवालाको बोली र लवाइबाट पनि फरक छुट्याउन सजिलो रहेछ। लगाएको पाइन्ट घुँडाको नजिक छ कि कम्मरको नजिक— यो एउटा ठूलै मापदण्ड हो। कम्मर नजिक भएका केही सभ्य र केही एजेन्डा बुझेका पाइयो। घुँडा नजिक हुनेहरू रमाइलो–होहल्लाका लागि ‘जेन जी, जेन जी’ भनेको पाइयो। बोलाइबाट पनि बुझिने रहेछ- इङ्लिस, टिबेटियन बोल्न खोज्नेहरू आइएनजीओबाट परिचालित; हिन्दी बोल्नेहरू एनजीओबाट परिचालित; नेपाली मात्रै बोल्नेहरू जीओबाट परिचालित।

सहीद र घाइते जेन जीको आडमा टेकेर रमिता देखाउने जेन जी, हान जी, सान जी, कुलमान जी— सबैलाई बधाई तथा शुभकामना।

०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x