साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूलखाँबो (२)

समाज यसरी वस्तुवादी हुँदै गएकामा, मानिसमा अहङ्कार र अभिमान बढेकोमा चिन्तित छ पनि कसरी भनौँ ? समाज व्यक्तिमा परिणत भएपछि सामाजिकता नै बेपत्ता छ।

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

मूलखाँबो आमाको मृत्युपछि धुरी भुइँमा झर्‍यो । तर त्यस घरमा पिता नाम गरेका वस्तु पनि थिए जो अब उल्लेखनीय नै छन्- भनूँ न । आमाको किरिया गर्नलाई धुरीले क्रान्तिकारी पदक्षेप लियो र अर्कै विधिले गर्ने भयो । पितालाई यो पटक्कै मन परेन तर धुरीका डरले यो त्यसरी नै भयो । धुरी र उसका सहोदरका सजिलाका लागि ! अनि समाजले पितालाई अक्कडो पनि भने किनभने धुरीले पनि यसै भन्यो ।

समाज अहिले आएर वस्तुवादी बनेको परिस्थिति यो कथाकारले भनिरहनु परोइन । पिता जो धुरी हुनुपर्ने, उनी त कुँजिएका छन् । अबको परिस्थिति, आउने दिनहरू साच्चै नै बिगिँ्रदै गएको भुँइमा खसेको धुरीले देखेपनि ऊ त्यसलाई व्यक्त गर्न सक्दैन । अभिमानले हो वा अहङ्कारले यो यसै भन्न सकिएन ।

समाज यसरी वस्तुवादी हुँदै गएकामा, मानिसमा अहङ्कार र अभिमान बढेकोमा चिन्तित छ पनि कसरी भनौँ ? समाज व्यक्तिमा परिणत भएपछि सामाजिकता नै बेपत्ता छ। अबभने मूलखाँबाको कथा र धुरिको चरित्र एकै एकै हुँदै जाला । हेरौँ न ।

०००
रिणाक, सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विभाजन

विभाजन

डिल्लीप्रसाद अधिकारी
जीवन थिङलाई भनेर

जीवन थिङलाई भनेर

डिल्लीप्रसाद अधिकारी
भावना

भावना

डिल्लीप्रसाद अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
सूचना

सूचना

डिल्लीप्रसाद अधिकारी
चरित्र

चरित्र

डिल्लीप्रसाद अधिकारी
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x