सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कृष्ण चरित्र आफू दरिद्र

Nepal Telecom ad

किन हो कुन्नि ऊ बेलाको कुरो गर्ने चाह भयो
कृष्ण काले बदमासै हो बल्ल आज थाहा भयो ।

जान्न पनि कति विघ्न जालझेल जान्या होला
हामीलाइ त स्वप्नभन्दा पर कहाँ कहाँ भयो ।

हामी एउटै नभेट्नेलाई सोह्र सय सुन्दै पनि
बाहिर जे जे भने पनि भित्र कतै डाह भयो ।

विचरा ती हर्के दाइलाई दुईटी जोड्दा कानुन लाउने
सोह्र सयको मालिक भने अझै वाह वाह भयो ।

यस्तै कथा सुन्दासुन्दै बैंश जान लागी सक्यो
आफ्नो भने एउटै जोर्ने स्वप्न पनि स्वाहा भयो ।
नयाँ नैकाप, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जादु

जादु

सागर काफ्ले
मयाँको भोक

मयाँको भोक

सागर काफ्ले
तपाइँ पनि हो ??

तपाइँ पनि हो ??

सागर काफ्ले
बि ह्याप्पी

बि ह्याप्पी

सागर काफ्ले
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
के युवा ?

के युवा ?

रेहित सैजु
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी