साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साले राजनीति

Nepal Telecom ad

जहाँ पनि हुन खोज्छ भाले राजनीति
उस्तै लागे अचेल तारे माले राजनीति ।

रातो नीलो पहेलाको फरक रङ्ग मात्रै
काम उही भन्नुहुन्थ्यो बा’ले– राजनीति ।

धुन्धुकारी भष्मासुर पाल्छन् हरेक घरमा
गुण्डाहरू सारी अघि थाले राजनीति ।

शकुनीका बाउहरू आए मैदानमा
स्वयम् भयो जुवाडे र खाले राजनीति ।

भई दिक्क ज्ञानी ध्यानी लागे लाखापाखा
भन्न थाले भाँडमा जाओस् साले राजनीति ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x