साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही हाइकु ठोकान

Nepal Telecom ad

देश

मेरो दराज
छिमेकीको चाबीले
बानी परेछ !

रुप

कस्तो बलेकी !
जलेर खाग हौली
आफ्नै रापले ।

यौवन

तिम्रो यौवन
बैंसालु मधुमास
चाँदनी रात !

आहृवान

उठ न उठ
सुतेका बस्तीहरू
ब्युँझेर उठ !

चोट

तिम्रो यादमा
खपिनसक्नु दुख्छ
प्रवासी मुटु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चिन्नुभयो ?

मलाई चिन्नुभयो ?

मणि भट्टराई
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x