साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रार्थना गीत

Nepal Telecom ad

(महजोडी)
ईश्वर तिमीले जगत बनायौ
चन्द्र बनायौ सूर्य बनायौ
यति सुन्दर पृथ्वी बनायौ
पृथ्वीमै सुन्दर नेपाल बनायौ
यही नेपालमा हिमाल खन्यायौ
पहाड खन्यायौ तराई खन्यायौ
एउटा राम्रो नेता दिनलाई किन तिमीले टाउको कन्यायौ ?

एउटा राम्रो नेता द्या भए
नेपाल राम्रो हुन्थ्यो
नेपाल धनी भएको भए हाम्रो
नाकै कत्रो हुन्थ्यो
लौका जत्रो हुन्थ्यो
नेपालमै काम पाए
अरब को पो जान्थ्यो…

आमा बाउको काखमै बसी
हाँसी हाँसी खान्थ्यो
एउटा राम्रो नेता द्या भए
तिम्रो के पो जान्थ्यो
उसिनेर खान आलु बनायौ
भुटेर खान भटमास बनायौ
नेपाल हाँक्ने डाइभरहरूलाई किन तिमीले बदमास बनायौ…

ईश्वर तिमीले रुख बनायौ
पात बनायौ डाँठ बनायौ
नेपालका टाउकेहरूलाई
किन तिमीले स्वाँठ बनायौ…?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भैरव दाइ मेरा लागि महा-हास्यव्यङ्ग्यकार

भैरव दाइ मेरा लागि...

हरिवंश आचार्य
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x