साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गर्धनमा गाँड चाहिन्छ

Nepal Telecom ad

शरीरको शोभा गर्धनमा गाँड चाहिन्छ
जोशमा होश थप्नलाई जाँड चाहिन्छ ।।

ज्यूनु छँदै छ यमराजले नबोलाउन्जेल
यो खोक्रो घ्याम्पो धान्न माड चाहिन्छ ।।

अरूलाई बचाउने आफू पनि मर्नु पर्छ
सुरक्षाका लागि बन्चरो बाँड चाहिन्छ ।।

खबर गरी आउँदा हावाहुरी आँधीबेरी
अस्तित्व जोगाउन लुक्ने ढाड चाहिन्छ ।।

सिधा आगो बल्दैन गरीबको चूलोमा
एक चोक्टा मासु लुछ्न चाड चाहिन्छ ।।

पतेरोले धानको सिनो गिद्धले ज्यानको
दाह्रा नहुनेलाई चपाउन हाड चाहिन्छ ।

तनहुँ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x