साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ थान हाइकु

Nepal Telecom ad

१.
कालो रातको
प्रतिबिम्ब बोकेको
रानी पोखरी ।

२.
फूल फक्रेछ
सुवास छर्ने आश
अझै मरेन ।

३.
तिमी जस्तै म
यो मान्छेको हुलमा
कतै बिलाएँ ।

४.
हरेक दिन
भालेको डाँक सँगै
आसौच देश ।

५.
हुटिट्याउँको
आकाश थामिन्छ कि
मेरो आँटले ?

६.
अनिदो रात
विस्फोटको सन्त्रास
तिम्रा आँखामा ।

‘फित्कौली’ अङ्क ६ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x