साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालेको बाख्रो र गुगल

Nepal Telecom ad

बाख्रा पालन गर्दथ्यो नवयुवा ‘काले’ घरैमा बसी !
आफैं मस्त चराउँथ्यो बनबनै बोका र बाख्रा, खसी !!
जे खोजे पनि मिल्छ रे गुगलमा भन्ने गरेको सुनी !
‘काले’ धाउँछ साँझ साइबरमा बाख्रो हरायो भनी !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x