साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ती अवर्णनीय नेता

Nepal Telecom ad

लिने मात्र सधै सोच्छ दिने गर्दैन चिन्तन
भने त्यो पशुको कोही गर्न सक्दैन वर्णन

सेवाको भाव त्यागेर मेवाको मात्र चाहना
गर्दै जो शक्तिको मात्र प्रदर्शन गर्न खोज्दछ
भने त्यो बन्छ नेपाली नेता यो बुझ्नुपर्दछ
नबुझे गाईजात्राको तीतो फल भोग्नुपर्दछ ।

वर्षमा एकदिन मात्र गाईजात्रा मनाउँदै
हाँस्ने नेपाली मुर्खै हुन् नेता हेरी तलै ती छन्

किनभने

जान्दैन रोज ती हाँस्न नेता हाँसेसरी गरी
हँसाउन त तिन्लाई नेताले मात्र सक्दछन्
जनतालाई रोजिन्दा गाईजात्रा देखाउन
मरिमेट्ने ती नेताको सक्छ को गर्न वर्णन ।

काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x