साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुईवटा फुस्सा

Nepal Telecom ad

जनता

मूर्खहरूको एउटा भीड हो
परेको बेलामा ताली बजाउने
प्रजातन्त्र र देशभक्तिको नाममा
पार्टीहरूले सकेसम्म कजाउने
यिनकै लाममा सत्तामा बस्नेहरूले
भ्याउञ्जेल बजाउने ।

भाषण

म भाषण ओढ्छु,
भाषण ओछ्याउँछु,
भाषण खान्छु
भाषण पीडित नेपाली म
नेपालमा सबभन्दा यही नै सस्तो लाग्छ
अब त सडकमा
माग्नेले गरेको विलाप पनि
बौलाहाले गरेको प्रलाप पनि
मन्त्रीज्यूकै भाषण जस्तो लाग्छ ।

कुमारीगाल, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रीमती पुराण

श्रीमती पुराण

यादव खरेल
दुई दनक

दुई दनक

यादव खरेल
मैन जस्तो ऐन

मैन जस्तो ऐन

यादव खरेल
जनता

जनता

यादव खरेल
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x