साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुको मुख हेर्न…

Nepal Telecom ad

यहाँ छोराछोरी सहजै जन्मिन्छन्
बाबु बन्न सजिलो छ
छोराले कर्तव्य बुझ्लान् नबुझ्लान्
बाबुको जिम्मेवारी गहन छ
साना छउन्जेल कोख्याई कोख्याई गर्यो
ठूला भएपछि मार्लान् भन्ने डर छ
३६५ दिनमा १ दिन मात्र राम्रो गरेर के गर्नु
अरू दिन चाहिँ बाआमाको मन रोएको छ
ज्यूँदामा बाआमालाई केही गर्न
नभ्याएका छोराहरूको लाईन आज हेर्नुस्
जोरपाटीदेखि गोकर्णसम्म लागेको छ
प्रियजनहरू यी हात जोडी म विन्ति गर्छु
बाआमा ज्यूँदै छँदा सेवा गर्नूस्
मरेपछि गर्नु सब बेकार छ
छोराछोरीलाई सत्मार्ग हिँडाउनुहोस्
त्यो उनीहरूको अधिकार र
हजुरको कर्तव्य हुनेछ
आज तपाईं कर्तव्यनिष्ठ छोरा बन्नुस्
भोलि पक्कै कुशल बाबु बन्नुहुनेछ
अनि बाबुको मुख हेर्न कुशेऔंशी मात्र हैन
सधैं बाबुको बिम्ब आँखा र हृदयमा पाइन्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x