श्रीमती पुराण
यादव खरेल : टाउकेदेखि ख्याउटे कविसम्मले बयान गरेर पार नपाएको, अहिलेकी श्रीमतीको म के पुराण सुनाउँ
पुरा पढ्नुहाेस्माग्नेको प्रलाप
यादव खरेल : सामाजिक सेवाको लुतो कन्याउँदै स्वास्थ्य सेवाको दुर्गन्ध गलाउँदै "बेरोजगारी" र मुद्रास्फिति" लाई खोपेर
पुरा पढ्नुहाेस्दुई दनक
यादव खरेल : जनता मूर्खहरुको एउटा भीड हो परेको बेलामा ताली बजाउने प्रजातन्त्र र देशभक्तिको नाममा
पुरा पढ्नुहाेस्मैन जस्तो ऐन
यादव खरेल : हाम्रो ऐन पनि मैन जस्तै छ, व्यवहारमा बेला बखतमा लच्किन्छ । मानिसको औकात
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य अभियन्ता
यादव खरेल : वासुदेव लुइँटेल नेपाली साहित्यको हास्यव्यङ्ग्य फाँटका एक जना स्रष्टा र व्यक्ति मात्र नभएर
पुरा पढ्नुहाेस्जनता
यादव खरेल : जनता भनेको छाता हो राजनीतिको घाम पानी छेक्ने ‘दमन’ को असिना परे थेग्ने
पुरा पढ्नुहाेस्सांसदको वकपत्र
जन आन्दोलनपछि, जनताले छानेको म सांसद हुँ यो मेरो वकपत्र हो, यसलाई भाषण नठान्नु होला ।
पुरा पढ्नुहाेस्दुईवटा फुस्सा
जनता मूर्खहरूको एउटा भीड होपरेको बेलामा ताली बजाउनेप्रजातन्त्र र देशभक्तिको नाममापार्टीहरूले सकेसम्म कजाउनेयिनकै लाममा सत्तामा बस्नेहरूलेभ्याउञ्जेल
पुरा पढ्नुहाेस्

yadav.kharel



























