साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई दनक

अब त सडकमा माग्नेले गरेको विलाप पनि बौलाहाले गरेको प्रलाप पनि मन्त्रीज्यूकै भाषण जस्तो लाग्छ ।

Nepal Telecom ad

यादव खरेल :

जनता

मूर्खहरुको एउटा भीड हो
परेको बेलामा ताली बजाउने
प्रजातन्त्र र देशभक्तिको नाममा
पार्टीहरुले सकेसम्म कजाउने
यिनकै लाममा सत्तामा बस्नेहरुले
भ्याउञ्जेल बजाउने ।

भाषण

म भाषण ओढ्छु,
भाषण ओछ्याउँछु,
भाषण खान्छु
भाषण पीडित नेपाली म
नेपालमा सबभन्दा यही नै सस्तो लाग्छ
अब त सडकमा
माग्नेले गरेको विलाप पनि
बौलाहाले गरेको प्रलाप पनि
मन्त्रीज्यूकै भाषण जस्तो लाग्छ ।

०००
कुमारीगाल, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रीमती पुराण

श्रीमती पुराण

यादव खरेल
मैन जस्तो ऐन

मैन जस्तो ऐन

यादव खरेल
जनता

जनता

यादव खरेल
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x