साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलुपाँडे–पुराण

Nepal Telecom ad

आचार आलु, विचार आलु, सदाचार आलु
विवेक आलु, गतिमति आलु, सहमति आलु ।
जता पनि शान्ति आलु, सुरक्षा नि आलु
नीति आलु, नियम आलु, दण्ड पनि आलु ।

पानी आलु, विजुली र पेट्रोल पनि आलु
ग्याँस आलु, महँगीमा नियन्त्रण आलु ।
विकास आलु, निकास आलु, नैतिकता आलु
अलिकता राष्ट्रियता पनि भयो आलु ।

कर्मचारी, प्रहरीको मनोबल आलु
सेनानी र सिपाहीको आत्मबल आलु ।
जता हे¥यो उतैतिर राम्रो जति आलु
जता पनि मेरै मेरो हाम्रो ठूलो आलु ।

विधि आलु, विधान आलु, संविधान आलु
रोजगारी इमान्दारी, जिम्मेवारी आलु ।
हितकारी आयोजना अग्रगामी आलु
कर्म आलु, सर्म पनि धरोधर्म आलु ।

धन्य आलु । हे आलु तरकारी
जनताको रित्यायौ भकारी ।
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x