साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समानता

Nepal Telecom ad

-भू. भिनाजु

समानताको निम्ति
पहिलेको नेपालले
करिया—मोचन गर्यो !
अहिलेको नेपालले
अरू केही गर्न नसके पनि
फरिया–मोचन त गर्यो !
पछिको नेपालले
भरिया–मोचन गर्यो भने–
भन्न पर्ला—
‘यसले चाहिँ केही गर्यो,
होइनभने–
समानता शब्द
अर्थैविना मर्यो ! मर्यो ! !
(‘साहित्य’ वर्ष १ अङ्क ५, २०१७ भदौ–असोज)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
मसँग मितेरी लाउनुहुन्छ ?

मसँग मितेरी लाउनुहुन्छ ?

वासुदेव लुइँटेल
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x