साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन्छ क्या हुन्छ !

Nepal Telecom ad

यसो गर्नुहुँदैन, उसो गर्नु हुँदैन भन्छन् नि भन्नलाई
यता उति हेरन भाइ, हुन्छ क्या हुन्छ ।

साँझ परेपछि एक्लै ननिस्कनु भन्छन् नि भन्नलाई
चन्द्रमालाई हेरन भाइ, हुन्छ क्या हुन्छ ।

प्रेम मा पागल हुनुहुँदैन भन्छन् नि भन्नलाई
कालिदासलाइ हेरन भाइ, हुन्छ क्या हुन्छ ।

प्रेमको सीमा हुँदैन भन्छन् नि भन्नलाई
समुद्रलाई हेरन भाइ, हुन्छ क्या हुन्छ

नाइँ त उनी भनि हाल्छिन् नि भन्नलाई
कुरो बुझा न भाइ, हुन्छ क्या हुन्छ ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x