साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सवै चाहियो !

Nepal Telecom ad

१. मान सान नाम धन सवै चाहियो !
यसै उसै पाइन्छ त सवै चाहियो !

२. दरो पार्टी चुन्या” किन ?दरो हुनु पर्यो !
दरो हुन्छ खरो पनि सवै चाहियो !

३. जसो जसो नेताज्यूको उसो उसो बाटो !
आँखा चिम्ली हिंडे पछि सवै चाहियो !

४. लाज घिन इतिहास अब भइ सक्यो !
त्याग स्याग “भन्ने कुरा” ! सवै चाहियो !

५. प्राज्ञ भन ! बुद्धिजीवी ! जे जे भन्छौ भन !
पद स्थान सम्मान र सवै चाहियो !

६. कुधुरीको जुग हो यो ! आँखा चिम्ली कुध !
मरे पछि “स्व” छ पक्का ! सवै चाहियो !

७. गुण गान उसैको है चुली छुन्छ जो नै
लुरेको लौ के छ पुछ ? सवै चाहियो !

८. धन पद सम्मानको नौलो युग आयो !
यता हेर ! उता हेर ! सवै चाहियो !
झर्रो नेपाली घर, झापा चन्द्रगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x