साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहमति कि प्रकृया ?

Nepal Telecom ad

कसरी मिल्ला ?
पहिचानका कुरा ?
सङ्घीयताको ।

कसरी होला ?
शासकीय स्वरुप,
न्याय प्रणाली ।

होला त यहाँ ?
राष्ट्रपति छानिने,
जनताबाटै ।

साँची के होला ?
धर्म निरपेक्षता,
कि हिन्दुराज्य ?

गर्लान् त यहाँ ?
कृषिप्रधान देश,
कृषि सुधार ।

सुध्रिएला त ?
भ्रष्टाचारले ब्याप्त,
प्रशासन् तन्त्र ।

हुँदैन क्यारे !
सुशासन् र समता,
हाम्रो पालामै ।
नलाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x