साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सडक व्यापार

Nepal Telecom ad

व्यापार गरे सडकमा पसल थापेर यतै
भित्तातिर भन्दा बीचतिर चापेर यतै ।

ल्याउनु पर्छ बस ट्रक सामानको भारी
पार्किङ ट्राफिककै अगाडि राखेर यतै ।

पोकापुन्तुरा बोकाइ दौडाउँछन् प्रहरीले
थुतुनो टाले लाठी हान्दैनन् ताकेर यतै ।

सडक हो भरपर्दो समस्याको समाधान
आउनुहोस् सम्पूर्ण आफन्त डाकेर यतै ।

जाम गरी सवारी भयो पतिको पत्नीको
आए रक्षक शरणमा मजाले थाकेर यतै ।

चिन्नै गाह्रो भो सडक हो कि गैरी खेत ?
आउनोस् गुरु हिलोमा गाडी जाकेर यतै ।

सुविधा राम्रो छ गास बास र मिठासको
जानुस् पोथी कुखुरीको मासु चाखेर यतै ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x