साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थाहा हुन्छ एक दिन

Nepal Telecom ad

बुद्धि छ कि मल थाहा हुन्छ एक दिन
को कतिले अब्बल थाहा हुन्छ एक दिन,

गजलकार भन्दै भो तिमी फूर्ति नलाऊ
फजल कि गजल थाहा हुन्छ एक दिन,

नियालेर हेर्नुस् सगरमाथाबाट आफै
को माथि को तल, थाहा हुन्छ एक दिन,

तिमी जल मेरो प्रगतिमा सधै भरि
किन गिर्छ आँचल थाहा हुन्छ एक दिन,

कति चोर्छौ उर्दु गजलका शेरहरू
नक्कलको सकल थाहा हुन्छ एक दिन ।
जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x