साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तिदाता दास

Nepal Telecom ad

आयो आयो,
अर्काे एउटा दास आयो
सबैलाई मुक्ति दिलाउने
नयाँ नारा खास ल्यायो ।

विश्वद्यियालय पास छ
नेताको दास छ
दाशहरूमा ऊ अरुभन्दा खास छ
आफू बन्ने हिम्मत छैन
नेताले बनाइ दिन्छन् भन्ने आस छ
सबैलाई मुक्ति दिने नारा उसको खास छ ।

चटकीले बाँदर नचाए झैँ
उसको नेताले डमरु बजायो
हाम्रो मुक्ति दाता दासले नाच अलि खास देखायो
टाउको टेक्यो, हात नचायो
हेर हेर मुख आकृति गजब बनायो
हात थाप्यो, झोला थाप्यो,
बाँदरले खुब कमायो
मालिकले त्यसदिन विशेष खुवायो
दास रमायो, दास रमायो
सबैलाई मुक्ति दिलाउने नारा उसले खास लगायो ।

आयो आयो,
अर्को एउटा एक दास आयो
सबैलाई मुक्ति दिलाउने
नयाँ नारा खास लगायो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x