साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोकान

Nepal Telecom ad

१.
डाँडामाथि घाम बस्यो अनि पो थाहा पाइयो,
मान्छेहरूको जाम बस्यो,अनि पो थाहा पाइयो ।
ऊनी हुन् कि भनेर गल्र्याम्म अँगाल्दा,
नौ नम्वरको डाम बस्यो, अनि पो थाहा पाइयो ।

२.
यहाँ धर्ति नभई गगन हुँदोरहेनछ,
गगन नभई हाम्रो माया सघन हुँदोरहेनछ ।
त्यसैले तिमी र म आजै आटम् साइँली,
साउन लागेसी बिहेको लगन हँुदोरहेनछ ।

३.
सधैँ मायाको जात प्यारो हुन्छ,
चोरलाई औँसीको रात प्यारो हुन्छ ।
ती, तिमै्र पछि किन लाग्छन् सधैँ,
किनकि भतुवालाई भात प्यारो हुन्छ ।
चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x