साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को को छ ?

Nepal Telecom ad

प्रधानमन्त्री, मन्त्री, संबैधानिक निकायका अध्यक्ष, को को छ ?
हे बिदेशी लुटेरा ! तेरो ग्याङको यहाँ सदस्य को को छ ?

डाँका, बलत्कारी, भ्रष्टाचारी, व्यभिचारी, हत्यारा, कैदी फरार को को छ ?
नेपाल र नेपालीको भविष्य लेख्ने ठेकेदार को को छ ?

कंग्रेसवादी, कम्युनिस्टवादी, राजावादी, वादी वादी, बर्बादी को को छ ?
यी वादी वादीहरूको भिडमा राष्ट्रवादी को को छ ?

जाति, जनजाति, नजाति, बेजाती, कुजाति, केजाति को को छ ?
एउटै जाति नेपाली जाति को को छ ?

हिमाली, पहाडी मधेसी को को छ ?
सिङ्गै नेपालको नेपाली को को छ ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x