साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल

Nepal Telecom ad

टुक्र्याइ टुक्राहरू पार्न थाले
काटेर फोरेर निचोर्न थाले
नेपालको यो गति हुन्छ कस्तो ?
बिलो बिलो पारी छिरोल्नु जस्तो ।

माटो र पानी पनी हुन्छ देश
स्थानीयतामा पनि हुन्छ देश
समूह नानासित हुन्छ देश
भूगोलमा हुन्छ सीमित देश ।

यो भौतिकी पक्ष छ देश चिन्ने
तथापि अर्काे पनि हुन्छ चिन्ने
भाषा भुसा भेस र भावनामा
रहन्छ आधार स्वदेश चिन्ने ।

बिलो लगाएर चुँडाल्नु हुन्न
टुक्रा र टुक्रीहरू पार्नु हुन्न
भन्ने थियो मन्त्र यसै हरायो
नेपालमा राहु र केतु आयो ।
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x