साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के के छ ?

Nepal Telecom ad

पुंजिबाद, समाजबाद, सामन्तबाद, जनबाद, अरु के के छ ?
बर्बाद हुन बाँकी थप बिबाद के के छ ?

पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, अरु के के छ ?
देश लुट्न बाँकी थप मन्त्र के के छ ?

जनताको चाहना, सहिदको सपना, बिकास योजना, अरु के के छ ?
देश चुस्न बाँकी थप बहाना के के छ ?

सहमति, प्रक्रिया, छलफल, सम्झौता, बार्ता, अरु के के छ ?
सिद्धिइन बाँकी थप जात्रा के के छ ?

जातिय पहिचान, क्षत्रिय पहिचान, भासिक पहिचान, अरु के के छ ?
भाले जुधाई खेल्ने थप मनोरंजन के के छ ?

देश डुब्छ, राजा आउँछ, देशको अस्तित्व समाप्त हुन्छ, अरु के के छ ?
तर्साउन बाँकी थप भूत के के छ ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x