साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिलेसम्म पीडित ?

Nepal Telecom ad

राणापीडित, पञ्चपीडित, राजाबाट पीडित
द्वन्द्वपीडित, बन्दपीडित अन्यायले पीडित

फरियावाद, नातावाद र कृपावादले पीडित
चाकरीबाद, गुन्डागर्दी घूसखोरीले पीडित

अत्याचारले, भ्रष्टाचारले, प्रयोगवादले पीडित
ढीलासुस्ती अल्छ्याइँ र हैकमवादले पीडित
बाढीपीडित, खाडीपीडित महङ्गीले पीडित
पहिरोपीडित, आगलागी, डुबानले पीडित

हेपाइ थेचाइ परनिर्भर परआसले पीडित
भोकमरी र रूढिव्याधि खडेरीले पीडित

छसय एक दुर्घटना वषौंदेखि पीडित
भूकम्पको विध्वंशले कहिलेसम्म पीडित ?
अाेखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x