साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार जुरेका हुङ्कार

Nepal Telecom ad

नेपाली जनका सुझाब अहिले, घाँडो र काँडो भयो
लाटा छन् कि भनेर व्यूह रचियो, बाढी र पैरो बन्यो ।
हाम्रा सोह्र बुँदा ‘सुझाब—बलमा’, काना भए लङ्गडा
सत्ता स्वाद विस्वाद पो हुनिभयो, झर्ने भए बङ्गरा ।

मस्स्यौदा त बिरूप भो दलहरू, सल्लाह घाँडो भयो
’ग्याङ्अफ्फो’ सरहै गरेर तुलना, सल्लाह काडो भयो ।
के बन्ला अब सम्विधान जनता ? हाम्रा इरादा ढली
हाम्रो शान र मान नै जब मरे, हुन्छम् सदाको छली ।

हामी चार जुरे भुरे बनिसक्यौँ, सल्लाह उल्टो दियौ
के बन्ला अब संविधान जनता, हाम्रा बुँदा नै पियौ ।

झन् बढ्छन् अब भद्रगोल जनता, हाम्रा अभीप्सा लुट्यौ ।
नेतातन्त्र विरुद्ध एक हुन गै, एक्कासि आफै जुट्यौँ ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x