साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोई गधा कहाँ पो बन्थ्यो…

Nepal Telecom ad

झन् शत्रुतर्फ ढल्क्यौ छाडेर दाजुभाइ
धोई गधा कहाँ पो बन्थ्यो पवित्र गाई ।

यो विश्वबाट हिंसा गर्दै छु अन्त भन्ने
गर्वानुभूति गर्छन् प्राणी सयौँ ढलाई ।

के खान्छ खै धनीले ऐश्वर्य, रत्न, पैसा ?
खाँदै छ ऊ मजस्तै खानाहरू पकाई ।

अल्छीहरू सराप्छन् निर्दोष भाग्यलाई
तिर्खा बुझेन भन्छौ धारा, कुवा नधाई

के दम्भ गर्दछस् ए मान्छे ! अजम्बरी झैं
पुर्खा सबै मरे झैं मर्छस् नि काल आई ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x