साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्डावाद ! जिन्दावाद !!

Nepal Telecom ad

यता भागबन्डा, उता भागबन्डा ।
मिलेमात्र हुन्छन्, सबै शीर्ष ठन्डा ।।
जहाँसम्म मिल्दैन यो भागशान्ति ।
चलाई रहन्छन्, डड्याङ्डुङ् अशान्ति ।।

नचेत्ने नबुझ्ने, भुरे टाकुरे हो ।
सधैं क्रान्ति गर्ने, छुचा बाँदरे हो ।।
निमोठ्यौ चिमोट्यौ, अहा ! जन्मभूमि ।
विदेशी रसैमा, झुझुम्झुम् झुझुम्मी ।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x