साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उम्मेदार उता थिए

Nepal Telecom ad

म आफ्नै घरमा आज अनागरिक भैसकेँ
उताकाले यता आई घेराबन्दी गरी सके ।।

जन्मदर्ता उताको छ उम्मेदार उता थिए
उतै चुनाव हारेर अयोग्य पनि मानिए ।।

यता आए नागरिक दर्तापत्र यतै लिए
जग्गा जोडे बने मन्त्री भूमिपुत्र उनै बने ।।

आज धम्की उनी दिन्छन् यो मेरो देश हो भनी
सरकार बसेको छ निरीह निमुखा बनी ।।

हामी त डाँडाका जून आज हो वा कि भोलि हो
चिन्ता सन्ततिको लाग्छ के होला भोलि देशको ।।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x