साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयोग ! आयो गयो नबनोस् !

Nepal Telecom ad

देशै लुट्ने, कपुत जनको, खोज गद्र्यौ मजाले ।
मात्रै चोख्याउनतिर तिमी, जाउला है कलाले ।।
जल्ले हाम्रा, रगत पसिना, लूट गर्दै कमायो ।
हात्तीछापे सडक बटुवा, खर्ब– स्वामी बनायो ।।

हुन् वा ठूला दल बल डनै, खोस सम्पत्ति शीघ्र ।
मात्रै चोख्याउन यदि गए, हुन्छ धक्का विचित्र ।।
झन्डा ओढी, अकुत धनको, खात जल्ले थुपारे ।
रास्ट्रै द्रोही, कपुत सब हुन्, जेलभित्रै घुसारे ।।

मात्रै चोख्याउनतिर गए, क्रान्ति चल्नेछ उग्र ।
बाघैभालू कपिगण सबै, ढाल्न थालद्यौ समग्र ।।
मात्रै ड्रामा नगर अब ता, कारबाही चलाऊ ।
जो जो छन् यी, कपुत अगुवा, शीघ्र तिम्ले समाऊ ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x