साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुसीको खवर

Nepal Telecom ad

एैले सर्वत्र पार्टी प्रवेशको लहर छ
बुझी नसक्नु अचम्मको शहर छ ।

यताका उता उताका यता आउने
साँच्चै भन्नु पर्दा कुर्सीकै रहर छ ।

केलाई चाहियो सम्मान तामझाम
बगाउनु परे लास दैलामै नहर छ ।

के लाई गर्नु प¥यो जुम्सो परिश्रम ?
माना मुरी फलाउने खेतै बगर छ ।

कोही केही छैन भन्नु बेकार छ यहाँ
पाउमा धर्ती अनि टुप्पीमा सगर छ ।

अबको युगमा लोग्नेहरू ब्याउने भए
महिलालाई कत्ति खुसीको खवर छ ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x