साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमै लागि

Nepal Telecom ad

के दिएनौँ ? सबै दियौं, दाजी तिम्रो लागि !
छोडेकै हो महल गाड़ी काजी तिम्रो लागि !!

आयौ माग्न आत्मदान गोप्य भए पनि
बोल्यौ मिठो ,पग्ल्यौं, भयौं राजी तिम्रो लागि ।

बासीतासी खस्रो पिठो गिठा खाए पनि
पस्केका हौँ राम्रो खाना साजी तिम्रो लागि ।

गन्तव्यमा तिमीलाई पुर्याउन भनी
घाट घाटमा बनेकाथ्यौं माझी तिम्रो लागि ।

धिक्कार भो, बेकार भो अरे धुन्धुकारी !
के गरेनन् जनताले ‘पाजी’ तिम्रो लागि ??

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x