साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जात्रा जमोस्

Nepal Telecom ad

कुखुरा च्याप काखीमा झोलामा राख वारुणी
खरानी घस थाप्लामा नाच लौ नाच मारुनी
तिमी नाचिदिँदा बन्छ जात्रा यो भव्य सुन्दर
नाच नाच अझै नाच जिन्दगी अरु के छ र ?

ईश्वरः सर्वभूतानाम् ह्द्देशेर्जुन तिक्ष्ठति
त्यो ईश्वर यहाँ को हो कसरी अझ तिष्ठति
भ्रामयन् सर्वभूतानि यन्त्रारुढानि मायया
सक्छौ भने अझै सोच आफैमाथि गरी दया ।

बसालेछौ नयाँ बानी खाने प्युँने कमाउने
परिबन्द मिलाएर श्रीसम्पत्ति जमाउने
क्रमभङ्ग त गाँजा भो सोँट्ठ्याऊ हाँस बेस्सरी
रसभङ्ग नहोस् तिम्रो जमोस् जात्रा तमासरी

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x