साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

Nepal Telecom ad

१.
तिम्रो हेराइ हँसाईले मलाई त्यसै लुटिहाल्यो
तिम्रो दाजु सुइखुट्टेले कसो झण्डै कुटिहाल्यो
सँगै बाँच्ने सँगै मर्ने बाचा कसम खाएकै हो
अमायासै आँधी आयो साथ हाम्रो छुटिहाल्यो ।

२.
तिमीले धोखा दिए पनि मैले बाचा तोड्या छैन
हजुर आमा भै सक्दा नि माया गर्न छोड्या छैन
जे नहुनु थियो भयो सम्झाइ बुझाइ गर तेता
आउने भए अझै पनि मैले मुख मोड्या छैन ।

३.
जीवन भरी म रोउँला तिमी सधैं हाँसिरहनु
सके माया तोड्देउ मेरो बेर्थै किन साँचिरहनु
तिम्रो माया त्यसै लाग्छ लागिरहन्छ बिना कारण
भै गो मेरो मनमा तिमी जुनीजुनी बाँचिरहनु ।
२०७२।११।२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पट्याउने रहर

पट्याउने रहर

इन्द्रजीत शर्मा चौँलागाई
देखाउने रहर

देखाउने रहर

इन्द्रजीत शर्मा चौँलागाई
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x