साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक खोक्तक

Nepal Telecom ad

सक्छौ भने अनुहार फेर, नाक बदलेर के हुन्छ ?
जडाउरी कमीजको, टाँक बदलेर के हुन्छ ?
बदलिंदो यो जमानामा बदल्नु त सोच पर्छ,
सक्छौ भने गिदी फेर, पोसाक बदलेर के हुन्छ ??

चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
पाँच ठोक्तक

पाँच ठोक्तक

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
0
Would love your thoughts, please comment.x
()
x