साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नो घर बनायो

Nepal Telecom ad

देश बनाउँछु भनेर आफ्नो घर बनायो height=
नारी उत्थान भनेर आफ्नो अधर बनायो{{read_more}}

जागिरमा कोटा, राहत अनि कुर्सीमा कोटा
त्यही कोटा पाउनलाई उसले थर बनायो

बनाउँछु भन्थ्यो उसले भन लौ के बनाएन
यति सुन्दर देशलाई आज खण्डहर बनायो

झण्डा पक्रने आफ्नो भोट दिएमा आफ्नो
जो झण्डा पक्रन्न उसलाई पर पर बनायो

गरेको त केही होइन खाली त्यो लुछाचुँडी
इतिहासमा नाम आफै आज अमर बनायो ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x