साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब सुन्नुस् एफ एम प्रसारण

रत्नाकर “मरा मरा” जप्दा “राम” भएर वाल्मीकि बने । तपाईं पनि “धारा धारा” जपेर “राधा” मा लीन हुनुस् । आकाशमा प्लेन उडाउन मुटु चाहिन्छ मुटु र स्वस्थ मुटुका लागि चाहिन्छ राधाले खाने गरेको धारा तेल ।

Nepal Telecom ad

रमेश समर्थन :

आकाशमा प्लेन उडाउन मुटु चाहिन्छ, मुटु ! र स्वस्थ मुटुका लागि चाहिन्छ धारा तेल । अन्तर्राष्ट्रिय स्तरको धारा तेल साराले प्रयोग गरौँ । वैदेशिक कम्पनीले विदेशी कच्चा मालबाट स्वदेशमा उत्पादित धारा तेलले तपाईंको मुटुलाई स्वस्थ राख्छ ।

आदरणीय श्रोताहरू, सुन्दै हुनुहुन्थ्यो विज्ञापन प्रसारण । अब छोटो साङ्गीतिक विश्रामपछि हामी फेरि यस्तै विज्ञापनहरू लिएर आउने नै छौँ । अहिलेलाई भने स्विकार्नुस् यो भक्तिसङ्गीत –
राधा भन साराले, शक्ति दिन्छ धाराले …..
नारायण ! हरि ! हरि !

भक्तिका लागि शक्ति चाहिन्छ र शक्ति दिन्छ केवल धाराले । धारा तेल ल्याऔँ र राधाको भक्तिमा रमाऔँ ।
रत्नाकर “मरा मरा” जप्दा “राम” भएर वाल्मीकि बने । तपाईं पनि “धारा धारा” जपेर “राधा” मा लीन हुनुस् ।
आकाशमा प्लेन उडाउन मुटु चाहिन्छ मुटु र स्वस्थ मुटुका लागि चाहिन्छ राधाले खाने गरेको धारा तेल ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x