साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुन थाल्यो !

यी गगनचुम्बी घर अचम्ममा छन् महङ्गीले पो आकाश छुन थाल्यो !

Nepal Telecom ad

युवराज भण्डारी :

यो देखी जोकर गम्भीर हुन थाल्यो
अन्यायमा परेर न्याय रुन थाल्यो !

आफूसँग मुहार नमिलेको झोंकमा
जुलुस आई सालिक ढलाउन थाल्यो !

यी गगनचुम्बी घर अचम्ममा छन्
महङ्गीले पो आकाश छुन थाल्यो !

पिपासु भमराको निर्मम चाल देखी
फूल आफ्नो शृङ्गार धुन थाल्यो !

०००
तनहुँ, हाल क्यानडा
‘भावनाको तस्वीर’ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x