साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँसुको कर्नाली

कुतूहल थाम्न नसकी सडकमा दगुर्दा–दगुर्दै एक्कासि स्तब्ध भएँ म जब देखेँ— शहीदगेटमा यो शहरका चोकचोकमा तपतप आँसु झारिरहेका रहेछन् शहीदका सालिकहरू !

Nepal Telecom ad

युवराज भण्डारी :

प्रिय कर्नाली !
नदीहरूमा
अरू कुनै पुगेका छैनन्
निःसन्देह
तिमीजति पर !

तिमीजस्तै अर्को कर्नाली
कहाँबाट आयो ?
ए दुनियाँ !
कताबाट आयो—
दोस्रो कर्नाली ?

कुतूहल थाम्न नसकी
सडकमा दगुर्दा–दगुर्दै
एक्कासि स्तब्ध भएँ म
जब देखेँ—
शहीदगेटमा
यो शहरका चोकचोकमा
तपतप आँसु झारिरहेका रहेछन्
शहीदका सालिकहरू !

तिमीभन्दा लामो कर्नाली
अर्को कर्नाली
बगिरहेको रहेछ मेरै छेउछाउ
मजस्तालाई निरन्तर भत्काउँदै ।

०००
तनहुँ, हाल: क्यानडा
‘अर्को कर्नाली’ कवितासङ्ग्रह (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
घामको प्रेरणा

घामको प्रेरणा

युवराज भण्डारी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x