साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोक्तक

हराइसक्यो भाषा संस्कार हराइसक्यो भेष हाम्रो देशमा राम्रो देख्न नपाई फुल्ने भयो केश हाम्रो ! घरमा राम्रो नभएर घर छाड्दै छन् सन्तानले कहिलेसम्म चल्ने होला यो गतिले देश हाम्रो ।

Nepal Telecom ad

एन बि नेपाली :

१.
विदेशीको इशारामा नाच्ने तिमी कस्तो नेता ?
संसदमा टेबुल कुर्सी भाँच्ने तिमी कस्तो नेता?
विकास छैन कत्ति पनि भ्रष्टाचारको राजा तिमी !
विदेशसित झोली थाप्दै बाँच्ने तिमी कस्तो नेता ??

२.
आकाशका ताराहरू झार्ने गरी गफ जोत्छौ
अपराधी किन नहोस् आफ्नालाई साह्रै ओत्छौ
न त घर बनाउँछौ नत दिन्छौ बनाउन नै
आफ्नो झुप्रो आगो लाउँछौ विदेशीको घर पोत्छौ !

३.
हराइसक्यो भाषा संस्कार हराइसक्यो भेष हाम्रो
देशमा राम्रो देख्न नपाई फुल्ने भयो केश हाम्रो !
घरमा राम्रो नभएर घर छाड्दै छन् सन्तानले
कहिलेसम्म चल्ने होला यो गतिले देश हाम्रो ।

०००
मालारानी ७, अर्घाखाँची ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x