साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

जति आउँछन् सब कानै चिरेका जोगीको के काम स्वस्थ चाहिन्छ देश बनाउन यस्ता रोगीको के काम सम्झ त देशका लागि बलिदान दिने शहीदहरूलाई लुछी लुछी देश खाने यहाँ भोगीको के काम ?

Nepal Telecom ad

एन.बि. नेपाली :

१.
जनताको भविष्य चुनावको रासनले बिगार्‍यो
हाम्रो देश नेताहरूको खोक्रो भाषणले बिगार्‍यो
बरू गौरव गर्न लायक थियो पुर्खाहरूको इतिहास
अहिले देश भ्रष्टहरूको शासनले बिगार्‍यो ।

२.
विनाकाम खुरुखुरु पाउने भत्ता कति प्यारो
माखो मार्नै नसक्ने तर सत्ता कति प्यारो
भर्खर श्रीपेच पहिरियो, बसेको छैन कुर्सीमा
आतुर छ जानलाई दिल्ली-कलकत्ता कति प्यारो?

३.
जति आउँछन् सब कानै चिरेका जोगीको के काम
स्वस्थ चाहिन्छ देश बनाउन यस्ता रोगीको के काम
सम्झ त देशका लागि बलिदान दिने शहीदहरूलाई
लुछी लुछी देश खाने यहाँ भोगीको के काम ?

०००
मालारानी ७ अर्घाखाँची

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिन ठोक्तक

तिन ठोक्तक

एन बि नेपाली
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x