साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोली राम्रो

बाङ्गो छ औला घिउ मात्रै तान्छ हर्पेमा राखेको कस्तो छ भनि लपलपे दाइले पनि त चाखेको चोली राम्रो नक्कली भाउजुको टल्काई राम्रो खुट्टाको पाउजुको ।

Nepal Telecom ad

अशोककुमार शिवा :

चोली राम्रो नक्कली भाउजुको
टल्काई राम्रो खुट्टाको पाउजुको
झिल्के माकुरो
ख्याल माया लाग्दैन हो कमिसनको
ख्याल माया लाग्दैन हो कमिसनको

न्यानोमा न्यानो मायाको पोको
थन्क्याउने छ धोको
न्यानोमा न्यानो मायाको पोको
थन्क्याउने छ धोको
चार तिर दौडी द्रव्यमा पौडी
घाम ताप्ने छ धोको
चोली राम्रो नक्कली भाउजुको
टल्काई राम्रो खुट्टाको पाउजुको
झिल्के माकुरो
ख्याल माया लाग्दैन हो कमिसनको
ख्याल माया लाग्दैन हो कमिसनको

बाङ्गो छ औला घिउ मात्रै तान्छ
हर्पेमा राखेको
बाङ्गो छ औला घिउ मात्रै तान्छ
हर्पेमा राखेको
कस्तो छ भनि लपलपे दाइले
पनि त चाखेको
चोली राम्रो नक्कली भाउजुको
टल्काई राम्रो खुट्टाको पाउजुको
झिल्के माकुरो
ख्याल माया लाग्दैन हो कमिसनको
ख्याल माया लाग्दैन हो कमिसनको

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x