साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आए !!

सधैंभरि दह्रो किलो गाडिएको विश्वासलाई ठोक्ने, हल्लाउने उस्तै कडा काठे- मुङ्ग्रा आए ।

Nepal Telecom ad

रङ्गमञ्चमा हेर्दाहेर्दै निकै भेडा-च्याङ्ग्रा आए
नाटक गर्न सुरिएर केही ओखर-पाङ्ग्रा आए ।

पर्दाबाहिरै लाममा छन् रङ्गीन स्याल र बूढो सिंह
तिनीहरूभन्दा लामा तिनका दाह्रा-नङ्ग्रा आए ।

गालीबाटैे धम्काएर पिशाच मन्साउँछु भन्ने
झाँक्रीलाई काम लाग्ने गजो-ढोल-ढ्याङ्ग्रा आए ।

चप्पल पड्काउन छोड्लान्, भोलि मलमल लगाउलान्
अहिले चैं नारा लाउँदै केही बोरा-भाङ्ग्रा आए ।

सधैंभरि दह्रो किलो गाडिएको विश्वासलाई
ठोक्ने, हल्लाउने उस्तै कडा काठे- मुङ्ग्रा आए ।

०००
०७९/०८/१०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
0
Would love your thoughts, please comment.x
()
x