साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुनी घर्किने भाे

लथालिङ्ग भत्केर पल्ट्याे भविष्य त्यही खण्डहरमै जुनी घर्किने भाे ।

Nepal Telecom ad

खाेलाघरे साहिँलाे :

उपल्लाे कहरमै जुनी घर्किने भाे
सुगन्धी जहरमै जुनी घर्किने भाे ।

थिए स्वर्णआशा,पिपासा,गुनासा
लुके दाेपहरमै जुनी घर्किने भाे ।

नथामेर भूकम्प इच्छाहरूकाे
ढलेकाे शहरमै जुनी घर्किने भाे ।

सयाैं स्वप्न साँचेर व्यर्थै भएछ !
नपुग्ने ठहरमै जुनी घर्किने भाे ।

लथालिङ्ग भत्केर पल्ट्याे भविष्य
त्यही खण्डहरमै जुनी घर्किने भाे ।

विषम काफियाकाे गजल भाे जियाइ
नमिल्दाे बहरमै जुनी घर्किने भाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
काठका पुतली धन्य !

काठका पुतली धन्य !

खोलाघरे साहिँलोे
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x