साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोप्यौँ गमलामा धान

बुढा बुढीलाई पेन्सिन विदेशमा बुहारी छोरा, न बोक्नुपर्छ डोको न उठाइन्छन् डाला हामी ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

रोप्यौँ गमलामा धान र लगायौँ माला, हामी,
जलायौँ उद्घाटन दियौ घ्युको पाला हामी ।

गर्‍यौ ओपचारिकता पुरा तिमीले गर जनता,
अब जान्छौँ सदन छिमेकका गोठाला हामी ।

जो जति फल्छन् गमलामा न्वाई खाउँला है,
खाद्यन्न आए बिदिशी पाल्छिन् लाला बाला ।

किन जोत्ने रोप्ने यो हिलोमा छाडौं यो टन्टा,
ल्याउँछौँ खाद्यान्न देशमा लगाई ताला हामी ।

खेत बनाउँछौँ कलौनी नागिक हुन्छन् खुसी,
नचाहिए गरू नबोक्छौँ हलो कोदाला हामी ।

बुढा बुढीलाई पेन्सिन विदेशमा बुहारी छोरा,
न बोक्नुपर्छ डोको न उठाइन्छन् डाला हामी ।

०००
घोराही, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x