साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरायो मान्छेमा

अर्काकै दुःख पीडामा रमाउने बानी परिसक्यो यहाँ कैयौँका हृदयबाट दया माया मर्म हरायो मान्छेमा ।

Nepal Telecom ad

मरुभूमिनारायण :

अपराधि बढे लगत्तै पाप बढ्यो धर्म हरायो मान्छेमा
लुट्ने ठग्ने चोर्ने भुट्ने धेरै भए कर्म हरायो मान्छेमा ।

उद्दत छ देश कला संस्कृति सभ्यता जरैदेखि मास्न
नग्नताकै महत्व छ नरमा लाज शर्म हरायो मान्छेमा ।

एकैघरमा बस्ने मान्छेले उही घरमा बस्नेलाई चिन्दैन
आलोपालो ऐचोपैँचो मेलापात पर्म हरायो मान्छेमा ।

अर्काकै दुःख पीडामा रमाउने बानी परिसक्यो यहाँ
कैयौँका हृदयबाट दया माया मर्म हरायो मान्छेमा ।

राम्रो देखिनु छ राम्री देखिनु छ यै चिन्ता छ सबैलाई
शिर पाउ पिठोले ल्याप्प पोते चर्म हरायो मान्छेमा ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x