साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लात पाएँ

खुले आम रोजै ठगी गर्छ जस्ले तिनैका रसीला मिठा बात पाएँ ।

Nepal Telecom ad

दीपकराज घिमिरे :

बफादारी बन्दा अभिशाप पाएँ
गरेँ लुट स्यावासीको धाप पाएँ ।

बनेँ भ्रष्ट नेता चलाएँ रजाइँ
गरेँ काम घाती सु-सौगात पाएँ ।

पठाए मलाई विधायक् बनाई
सदाचार भाग्यो खुरापात पाएँ ।

दिए राज्य जिम्मा चलाऊ भनेरै
जहाँ पुग्छु त्यैँ पापको खात पाएँ ।

खुले आम रोजै ठगी गर्छ जसले
तिनैका रसिला मिठा बात पाएँ ।

गीता दे मलाई कि ता कौमदी दे
भनि मागी हिँड्दा सधैँ लात पाएँ ।

०००
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भरे के खाने ?

भरे के खाने ?

दीपक घिमिरे
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x